ग्रामीण महिला सेवा केन्द्र हेटौंडा, मकवानपुरको २२ औं वार्षिक साधारण सभा मिति २०८० भदौ १५ गते भएको थियो उक्त कार्यक्रममा यसै संस्थाको अध्यक्ष सुलोचना स्याङ्गतान ज्यूको सभा अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय हेटौंडाको प्रमुख मेयर श्री मीना कुमारी लामा ज्यूको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको भयो ।