प्राकृतिक खेती प्रणाली सम्बन्धी ३ दिने तालिम

219

यस ग्रामीण महिला सेवा केन्द्र, हेटौंडा–¬५,मकवानपुरको आयोजनामा र हेटौंडा उपमहानगरपालिकानगर कार्यपालिकाको कार्यालय, हेटौंडाको आर्थिक सहयोगमा प्राकृतिक खेती प्रणालीवाट कृषक उपभोक्ताहरुलाई प्राकृतिक खेती प्रणालीवाट बहुवाली लगाउने तालिम मिति २०८०।१२।०२ देखि ४ गते सम्म हे.उ.न.पा. १३ पदम पोखरीको २५ जना कृषक उपभोक्ताहरुको सहभागीतामा सैद्घान्तिक र प्रयोगात्मक गरी तिनदिने तालिम सम्पन्न गर्नुका साथै वीउँपुजी वितरण गरिएको थियो । उक्त कार्यक्रमको उद्देश्य धन र कम बल प्रयोग गरी प्रक्रिया प्रविधि मिलाएर खेती गर्न सके कम लागतमा बढी उत्पादन लिन सकिने उद्देश्यका साथ कार्यक्रमका प्रशिक्षण सिन्धुपालचोकका हरियाली अभियान प्रा.लि.को श्री गोपाल भण्डारी ज्यूले प्रशिक्षण दिनुभएको थियो ।