यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र हेटौडा उपमहानगरपालिका १२ नं वडा कार्यालय हात्तिगौडा ,मकवानपुरकोे आर्थिक सहयोगमा एड्भान्स व्यूटि पार्लर सम्वन्धि २० दिने तलिम मिति २०८२ जेष्ठ १८ देखि असार ०६ गते सम्म गरि जम्मा २० दिने तालिम एरोना व्यूटि पार्लर , हेटौंडा ¬ १२ हात्तिगौडा , पदमपोखरीमा संचालन भएको थियो । यस तालिमको मुख्य लक्ष्य महिलाहरुलाई सीप सिकाई आर्य आर्जन बृद्धि गरी आर्थिक सशतिmकरणमा मजबुद गराउेनुका साथै “ खेर गएको समयलाई सदुपयोग गरौं एव्म नव आयआर्जन तथा रोजगारीको अवसर बिस्तार गरौ ‘’ भन्ने भनाईलाई मध्यनजर गरी महिलाहरुलाई सीप सिकाई आफ्नो क्षमतामा बृद्धि गरी आर्थिक सशतिmकरणमा मजबुद गराउने र आर्थिक रुपमा पछि परेको व्यतिmको सोच र व्यबहारलाई परिवर्तन गर्न प्रोत्साहित हुनेका साथै आफ्नो जिवन स्तर उकास्न पनि टेवा पु¥याउने उद्येश्यले यस तालिम संचालन भएको थियो ।
यस तालिममा हेटौडा उपमहानगरपालिका १२ नं वडा भित्रका जम्मा २९ जना सिप सिक्के महिला दिदि वहिनिहरुको सहभागितामा तालिम सम्पन्न भएको थियो । जसमा जनजाति २२ जना, बा.क्षे.ठ. ३ जना, दलित ४ जना, थियो । उक्त २० दिने तालिम दक्ष प्रशिक्षक हेटौडा १२ निवासी शुष्मा थिङद्धारा सिप सिकाउने तालिम सम्पन्न भएको थियो ।