ग्रामीण महिला सेवा केन्द्र हेटौडा-५ मकवानपुरको २४ औं वाषिकोत्सव

40

ग्रामीण महिला सेवा केन्द्र हेटौडा-५ मकवानपुरको २४ औं वाषिकोत्सव मिति २०८२ असार ११ गतेका दिन यस ग्रामीण महिला सेवा केन्द्र , हेटौंडा–५, मकवानपुरले २४ औं वाषिकोत्सवको अवसरमा सदस्यहरु बीच बसी अन्तरक्रिया कार्यक्रम सम्पन गरिएको थियो ।